FAQs Complain Problems

ताजा जानकारी

सार्वजनिक खरीद / बोलपत्र सूचना

विद्दुतीय बोलपत्र आव्हानको सूचना(ठेक्का नं. ३४-३६)

मिति २०७८/११/११ गतेको हिमालय टाइम्स नेपाली राष्ट्रिय दैनिकमा प्रकाशित 

विद्दुतीय बोलपत्र आव्हानको सूचना(ठेक्का नं. १७)

मिति २०७८ असोज १३ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित 

विद्दुतीय बोलपत्र आव्हानको सूचना(ठेक्का नं. ५०-५१)

मिति २०७८/०२/२१ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित (सच्याईएको सूचना सहित)

विद्दुतीय बोलपत्र आव्हानको सूचना(ठेक्का नं. ४८-४९)

मिति २०७८/०१/०७ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित 

बालुवा बढाबढमा लिलाम सम्बन्धी सूचना

मिति २०७७/०६/२८ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना 

मेयर दिवा खाजा कार्यक्रम -पुन:सूचना

मिति २०७६/१०/०८ गतेको नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित 

Jet Machine-बोलपत्र आव्हानको सूचना

मिति २०७६/०४/२३ गतेको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित 

RBNआशयको सूचना

२०७६/०४/१७ को नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

मिति २०७५/१२/१९ को अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित 

E-Bidding notice of Manohar Ghat Bridge at Tokha-8 and Construction of Children's Park at Tokha-1

मिति २०७५/११/२३ (March 07, 2019) को अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित

बोलपत्र आह्वान- Rigid Pavements and Manhole Construction at Tokha-3

मिति २०७५/११/०४ मा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित 

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

  • जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।

भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।

साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।