FAQs Complain Problems

फोटो ग्यालरी

...

२०७६ सालको विजय दशमी, शुभ दिपावली, नेपाल सम्बत-११४०, छठ लगायत समस्त नेपाली चाडपर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नगरवासी, देशवासी तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ- दिदीबहिनीहरुप्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सो अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !!!

मिति: २०७६/०७/०९, शनिवार 

समय : दिनको १ बजे 

स्थान: टोखा नगरपालिका प्रांगण 

टोखा नगरपालिका र तिलिंगाटार माध्यामिक विद्यालयबीच तिलिंगाटार माध्यामिक विद्यालयको प्राविधिक शिक्षालय संचालनार्थ पूर्वाधार निर्माण सम्झौतामा (MoU) हस्ताक्षर ...जसमा टोखा नगरपालिकाले यस चालु आ.व. ०७५/७६ मा अनुदान स्वरूप रू. २५ लाख सहयोग गरेको छ । तिलिंगाटार माध्यामिक विद्यालय काठमाडौँ, क्षेत्र नं. ५ को पहिलो सामुदायिक प्राबिधिक शिक्षालय बनेको छ । सम्झौता गर्दाका केहि झलक..

, , , , ,

टोखा नगरपालिकाको साझेदारी तथा त्रिभुवन विश्वविद्यालय र Kathmandu Institute of Applied Sciences को आयोजनामा "दिगो फोहोरमैला ब्यबस्थापन" विषयको एक दिवसीय गोष्ठी टोखा नगरपालिका, वडा नं. ३ को कार्यालयको सभाहल, सरस्वतीमा सम्पन्न भयो । जसमा अध्यक्षता टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख आतिथ्यता माननीय वन तथा वातावरण मंत्री, शक्ति बहादुर बस्नेतज्यूले गर्नुभएको थियो। प्रस्तुतिकरणमा डा. केदार रिजाल, CDES, TU; डा. मोहन डाँगी, Fulbright Specialist तथा Associate Professor, California State University, Fresno, CA, US; Ms. Bishnu Thakali, President, Women's Environment Preservation Committee र डा. निर्मल विष्ट, Institutional Development Expert रहनु भएको थियो । टोखा नगरपालिकाको दिगो फोहोरमैला ब्यबस्थापन गुरुयोजना निर्माणमा वातावारण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले सहयोग गर्ने हुनाले वहाँहरुप्रति धन्यवाद ब्यक्त गर्न चाहन्छौं । साथमा, सो कार्यक्रमका झलकहरु ....

, ,

नगरपालिका क्षेत्रभित्र सार्बजनिक यातायातको सेवा सुबिधामा सुधार ल्याउने सम्बन्धमा टोखा नगरपालिका, ट्राफिक कार्यालय र यातायात ब्यबसायीविच छलफल गर्दै ...

टोखा नगरपालिकाको तेस्रो नगरपरिषद बैठक निर्णय सार्वजनिकीकरण सभाको तस्वीरहरु

, , , , , , , , , , , , , , , ,

टोखा नगरपालिकामा दर्ता हुन आएका टोल बिकास संस्थाको बिवरणहरु

गछे टोल बिकास संस्था टोखा २, , पुखुशी टोल बिकास संस्था टोखा २, यलाग टोल बिकास संस्था टोखा २, धमलटार शान्तिबाटिका टोल बिकास संस्था टोखा ३, गणेश टोल बिकास संस्था टोखा ८, खरिकोबोट टोल बिकास संस्था टोखा १०, भण्डारीटोल ओम शान्ति मार्ग टोल बिकास संस्था टोखा ११, नव ज्योती टोल बिकास संस्था टोखा १०, शान्तिपथ टोल बिकास संस्था टोखा १३ , सायको टोल बिकास संस्था टोखा २, नमूना टोल बिकास संस्था टोखा ३, सुर्यदर्शन हाइट टोल बिकास संस्था टोखा ३ , शिव शंकर मार्ग टोल बिकास संस्था टोखा ६, मिलननगर टोल बिकास संस्था टोखा ७ र १०, शिव मन्दिर टोल बिकास संस्था टोखा ६, प्रगतिमार्ग टोल बिकास संस्था टोखा ६, पञ्चकन्या टोल बिकास संस्था टोखा ७, भुमेश्वर टोल बिकास संस्था  टोखा ३ , एकता नयाँबस्ती टोल बिकास संस्था टोखा ३

टोखा नगरपालिकामा दर्ता भएका टोल बिकास संस्थाको संस्थागत बिवरण

पिठे टोल बिकास संस्था टोखा ३, नवकिरण टोल बिकास संस्था टोखा ९, संकटा वटुली टोल बिकास संस्था टोखा २, भवनेश्वरी मार्ग टोल बिकास संस्था टोखा ८, शान्ति समाज टोल बिकास संस्था टोखा ३, स्टार टाउन टोल बिकास संस्था टोखा ३, फुलबारी सदाबहादर टोल बिकास संस्था टोखा १, सपनतिर्थ पायख्वटार टोल बिकास संस्था टोखा २, लाखे डाँडा टोल बिकास संस्था टोखा ६, धापासी टोल बिकास संस्था टोखा ६, संगम लाउखा टोल बिकास संस्था टोखा ३, टोखा लपलाछी टोल बिकास संस्था टोखा २, नमूना टोल बिकास संस्था टोखा ६ र ७, शिवजी टोल बिकास संस्था टोखा ७

टोखा नगरपालिकामा दर्ता भएका टोल बिकास संस्थाको बिवरणहरु

टोखा देरचा महादेव टोल बिकास संस्था टोखा २, तोथिलाग टोल बिकास संस्था टोखा २, त्वापचा टोल बिकास संस्था टोखा ३, सुर्यदर्शन तामाङ्गबस्ती धमलटार टोल बिकास संस्था टोखा ३, टोखा मु ध्वाखा टोल बिकास संस्था टोखा ३, गोंगबु टोल बिकास संस्था टोखा ९, तिलिङ्गटार टोल बिकास संस्था टोखा ७, सुर्यदर्शन प्रगतिटोल बिकास संस्था टोखा ३, त्रिमूर्ती टोल बिकास संस्था टोखा ७ , कल्याणबस्ती टोल बिकास संस्था टोखा ६ , धनेश्वर सुर्यदर्शन हाइट टोल बिकास संस्था टोखा ३, पर्लेपाटी पाटीखेत टोल बिकास संस्था टोखा १, जल बिनायक टोल बिकास संस्था टोखा ९ , जागरण टोल बिकास संस्था टोखा ९, महेन्द्रेश्वर कार्यबिनायक टोल बिकास संस्था टोखा ८, भन्चो पालिख्य टोल बिकास संस्था टोखा ३, जागृती टोल बिकास संस्था टोखा ६, राम मन्दिर टोल बिकास संस्था टोखा ७, रिभर टोल बिकास संस्था टोखा ३

मिति २०७३/७/३० गते सम्पन्न यस टोखा नगरपालिकाको आ.व.०७२/७३ को सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदनको छलफल बैठक

, , , ,

मिति २०७३ साल कार्त्तिक २८ गते टोखा न.पा. वडा नं. ८ स्थित श्रीसमाजमा सम्पन्न गरिएको आ.व.०७३/७४ को प्रथम चौमासिकमा टोखा नगरपालिकाबाट भए गरेका प्रगति एवं सेवा प्रवाह सम्बन्धिको सार्वजनिक सुनुवाईको केही दृश्यहरु

, कार्यक्रममा उपस्थित जनसहभागीहरु, कार्यक्रममा उपस्थित जनसहभागीहरु, जनगुनासोलाई सम्बोधन गर्नुहुँदै कार्यकारी अधिकृत भोजराज खतिवडाज्यू, , कार्यक्रम सहजकर्ता भरोसा नेपालका मनोज प्याकुरेलबाट कार्यक्रम प्रस्तुत गर्दै, गुनासो सुनाउँदै सहभागी, गुनासो सुनाउँदै सहभागी

आ.व.०७२/७३ मा संचालित योजना तथा कार्यक्रमहरुको साथै वार्षिक आय-व्ययको समिक्षा बैठक सम्पन्न गरेको केही झलक

बैठकमा सहभागी व्यक्त्तित्वहरु, कार्यकारी अधिकृत श्रीमान् भोजराज खतिवडाज्यूबाट आ.व. ०७२/७३ को प्रगति विवरण प्रस्तुत गर्नुहुँदै, power presentation बाट प्रस्तुत हुँदै, , , , , , फ्लोरबाट गुनासोको साथै सुझाव प्रस्तुत गर्दै

मिति २०७३ साल अषाढ ३० गते झोर महांकालमा आयोजित भरोसा नेपालसँगको सहकार्यमा सम्पन्न आ.व.०७२/७३ तेेश्रो चौमासिकको सेवा प्रवाह सम्बन्धित सार्वजनिक सुनुवाईका केही झलकहरु

शाखा अधिकृत श्री टुना ब. श्रेष्ठज्यूबाट कार्यक्रममा स्वागत मन्तब्य राख्दै, जनगुनासो सहित सहभागीहरु, कार्यकारी अधिकृत श्री भोजराज खतिवडाज्यूबाट कार्यक्रम प्रस्तुत गर्नुहुँदै, कार्यकारी अधिकृत श्री भोजराज खतिवडाज्यूबाट टोखा न.पा.बाट हुने भएका सेवा प्रवाह सम्बन्धि जानकारी गराउँदै, जनगुनासो तथा सल्लाह सुनाउँदै नगरवासी, ने.का. टोखा नगर ईकाइका सभापति श्री बसन्त श्रेष्ठज्यूबाट नागरिकबाट उठेका गुनासोहरुलाई सुल्झाउँदै