ताजा जानकारी
सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
- जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।
भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।
साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।
व्यक्तिगत घटना दर्ता समयमै गरौं !!
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।
महत्वपूर्ण लिंकहरु
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- नेपाल कानून आयोग
- प्रधानमन्त्री रोजगार कार्यक्रम
- गृह मन्त्रालय
- रक्षा मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- अर्थ मन्त्रालय
- सहरी विकास मन्त्रालय
- विज्ञान तथा प्रविधि मन्त्रालय
- राष्ट्रिय योजना आयोग
- राष्ट्रिय सुचना आयोग
- राष्ट्रिय पुननिर्माण प्राधिकरण