FAQs Complain Problems

सूचना तथा समाचार

सौर्य सडक बत्तीको आवेदन म्याद सम्बन्धमा

जनसहभागितामा आधारित सौर्य सडक बत्ती जडानका लागि मिति २०७३/५/२० गते सम्म सम्बन्धित वडा कार्यालयमा आईपुग्ने गरी तोकिएको ढाँचामा आवश्यक कागजात सहित निवेदन दिनुहुन सबैलाई जानकारी गराईन्छ ।

२०७३ श्रावण महिनाको मासिक प्रगति प्रतिवेदन

मासिक प्रगति प्रतिवेदन

आ.व. २०७३/७४ को टोखा नगरपालिकाको श्रावण महिनामा भएको प्रगति प्रतिवेदन यस प्रकार रहेको छ ।

Pages