FAQs Complain Problems

सूचना तथा समाचार

२०७३ श्रावण महिनाको मासिक प्रगति प्रतिवेदन

मासिक प्रगति प्रतिवेदन

आ.व. २०७३/७४ को टोखा नगरपालिकाको श्रावण महिनामा भएको प्रगति प्रतिवेदन यस प्रकार रहेको छ ।

सर्वेक्षण छूट दर्ता सम्बन्धमा

नगरपालिकाबाट विगतमा क वर्गको भुकम्प पीडित परिचय पत्र तथा राहत र न्यानो कपडा अन्तर्गत वितरण गरिएको आधारमा सर्वेक्षण गर्ने र सोमा छूट घरधनी परिवारहरुले आवश्यक कागजात सहित नगरपालिका वा वडा कार्यालयमा मिति २०७३/५/१० गते भित्र गुनासो दर्ता गराउनु हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध गरिन्छ ।

Pages