मिति २०७३/४/७ मा प्रकाशित सूचना अनुसार कुनै पनि शिलबन्दी दरभाउ पत्र पेश नभएकोले यस टोखा नगरपालिका वडा नं.
जनसहभागितामा आधारित सौर्य सडक बत्ती जडानका लागि मिति २०७३/५/२० गते सम्म सम्बन्धित वडा कार्यालयमा आईपुग्ने गरी तोकिएको ढाँचामा आवश्यक कागजात सहित निवेदन दिनुहुन सबैलाई जानकारी गराईन्छ ।