FAQs Complain Problems

पसल कवल भाडामा दिने सम्बन्धि सात दिने सूचना

मिति २०७३/४/७ मा प्रकाशित सूचना अनुसार कुनै पनि शिलबन्दी दरभाउ पत्र पेश नभएकोले यस टोखा नगरपालिका वडा नं. ११ देखि १५ को संयुक्त्त वडा कार्यालय रहेको ४ वटा सटर भएको एउटा कोठा न्यूनतम मूल्य प्रति महिना रु.४०,०००/- (अक्षरुपी चालिस हजार मात्र) कायम गरी दुई वर्षको लागि भाडा दिन ईच्छुक फर्म वा व्यक्त्तिहरुबाट सूचना प्रकाशित मिति २०७३/५/१६ देखि ७ (सात) भित्र शिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन पुन दोश्रो पटक सूचना प्रकाशित गरिएको छ ।