FAQs Complain Problems

Flash News

सामाजिक सुरक्षा तथा पंजिकरण

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
अशोक  अधिकारी  अ. छैटौं  9841565983 ashok.adhikari11@gmail.com
रबिन्द्र  श्रेष्ठ MIS Operator, स. पाँचौ 9841886201 rabin2071@gmail.com
बिष्णु सुवेदी  MIS Operator, स. पाँचौ 9860829308 subedibinu6@gmail.com

 

 

 

 

घटना दर्ता सम्बन्धी अनलाईन फारम (सेवाग्राहीको लागि) : https://public.donidcr.gov.np/                 

(क) घटना दर्ता सम्बन्धी जानकारी:

-घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नि:शुल्क घटना दर्ता गरौँ । सबैको व्यक्तिगत घटना दर्ता अनलाईन गरौँ ।

-३५ दिन कटे पश्चात रू. ५०० शुल्क लाग्नेछ ।

-घटना दर्ता कसले गर्ने वा सूचक को हुने ?

  • जन्म तथा मृत्यु दर्ता एका-परिवारको नागरिकता लिएको व्यक्ति
  • विवाह दर्ता दुवै पति-पत्नी
  • सम्बन्ध-विच्छेद -अदालतको निर्णय सहितको पति/पत्नी
  • बसाई-सराईको हकमा एका-परिवारको नागरिकता लिएको व्यक्ति

घटना दर्ताले हुने फाईदाहरु:

  •    -प्रमाणपत्रको कानूनी मान्यता हुने भएकोले जुन्सौक्कै अड्डा-अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिने
  •    -आमा, बाबु, उमेर, आदिको बैधानिक प्रमाण हुने स्कुलमा भर्ना हुनको लागि सजिलो पार्ने नागरिकता प्रमाणपत्र लिन सजिलो हुने
  •    -नाता कायममा सहज हुने
  •    -चल अचल सम्पति नामसारी गर्न सजिलो पर्ने
  •    -पति पत्निविच वैधानिक सम्बन्ध कायम हुने
  •    -जीवन विमा, पेन्सन, उपदान वा बैंकबाट रकम भुक्तानमा सुविधा हुने
  •    -विदेश जानको लागि भिसा प्राप्त गर्न सुविधा हुने, आदि

 

(ख) सामाजिक सुरक्षा सम्बन्धी जानकारी

- एक व्यक्तिले एक लक्षित समूहबाट मात्र भत्ता प्राप्त गर्न सक्दछन् । एउटै व्यक्तिले दोहोरो सुबिधा लिनु गैर कानूनी हो ।

-सार्वजनिक पदमा नियुक्त, निर्वाचित, मनोनित तथा निवृत्तिभरण पाईरहेको नागरिकलाई उपलब्ध हुँदैन र लिन पनि हुँदैन

सि नं

लाभग्राहीको समूह

भत्ता प्राप्त गर्न पुरा हुनुपर्ने उमेर

मासिक

भत्ता दर

त्रैमासिक

रकम

कैफियत

जेष्ठ नागरिक

६८

४०००

१२०००

 

जेष्ठ नागरिक दलित

६०

२६६०

७९८०

 

जेष्ठ नागरिक एकल महिला

६०

२६६०

७९८०

विवाह नगरी बसेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका र पतिको मृत्यू भएका

असहाय एकल महिला

(विधवा)

जुनसुकै उमेर

२६६०

७९८०

पतिको मृत्यू भई अर्को विवाह नगरेका

पूर्ण अशक्त अपाङ्गता

जुनसुकै उमेर

३९९०

११९७०

क वर्ग अर्थात रातो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका

अति अशक्त अपाङ्गता

जुनसुकै उमेर

२१२८

६३८४

ख वर्ग अर्थात् नीलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका

दलित बालक बालिका

जन्मदर्ता भएको

५३२

१५९६

जन्म दर्ता गरेका तर ५  वर्ष उमेर ननाघेका एक आमाबाट जन्मेका बढीमा २ सन्तान