FAQs Complain Problems

Flash News

विष्णमबति करिडोरको सम्भाव्यता अध्ययन सम्बन्धी पैदल यात्रामा सहभागिता सम्बन्धमा-सरोकारवाला सबै

यहि चैत्र २८ गते बुधबार विहान ६:३० बजे नयाँ बसपार्क पुलमा जम्मा भई विष्णुमति खोलाको करिडोरको पूर्वसम्भाव्यता अध्ययनका लागि करिडोर वाक (पैदल यात्रा) कार्यक्रम रहेको हुँदा सरोकारवाला सबैमा उपस्थितिका लागि अनुरोध छ ।