FAQs Complain Problems

Flash News

हात्तीपाईले रोग सर्वेक्षण सम्बन्धी जरूरी सूचना

सूचना!          सूचना!!         सूचना!!!

यहि मिति २०७५ चैत्र १७, १८ र १९ गते हत्तिपाईले रोग सम्बन्धी सर्वेक्षणका लागि हरेक वडामा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरु तथा स्वास्थ्यकर्मीहरुबाट घरदैलो कार्यक्रम हुन लागेकोले सो रोग सम्बन्धी कुनै लक्षण वा चिन्ह भएमा विवरण दिई सहयोग गरिदिनु हुनुको साथै लक्षण/चिन्ह भएका व्यक्तिहरुले आफ्नो हेरचाह कसरि गर्ने भन्ने विषयमा जानकारी लिनुहुन अनुरोध गर्दछौं ।

-टोखा नगरपालिका, स्वास्थ्य शाखा