Flash News

कोभिड-१९ खोप सम्बन्धी जानकारीको लागि सम्पर्क: रणलाल कुलाल-९८५१०१६२८६; बसन्त गैरे-९८५८०२८४२८

कोभिड-१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम भर्ने सम्बन्धि अन्त्यन्त जरुरी सूचना

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मिंत कोभिड-१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम भर्न तलको लिंकमा क्लिक गर्नुहुन जानकारी गराउंदछौं ।

https://bit.ly/3uRrcnT