FAQs Complain Problems

ताजा जानकारी

सौर्य सडक बत्तीको आवेदन म्याद सम्बन्धमा

जनसहभागितामा आधारित सौर्य सडक बत्ती जडानका लागि मिति २०७३/५/२० गते सम्म सम्बन्धित वडा कार्यालयमा आईपुग्ने गरी तोकिएको ढाँचामा आवश्यक कागजात सहित निवेदन दिनुहुन सबैलाई जानकारी गराईन्छ ।