Flash News
स्वास्थ्य शाखा
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम थर | पद | सम्पर्क नंम्बर | र्इमेल |
---|---|---|---|---|
१ | रणलाल खुलाल | जनस्वास्थ्य अधिकृत (अधिकृतस्तर सातौँ) | ९८५१०१६२८६ | ranalalkulal2026@gmail.com |
२ | झुमा मैनाली | अस्पताल नर्सिंग निरीक्षक (अधिकृतस्तर छैंठौ) | ९८४१३९९२४९ | mainalijhuma@gmail.com |
३ | कोष बिलास बगाले | सि. अहेव (अधिकृत छैटौं) | ९८४६१०७३०७ | koshbagale123@gmail.com |
बसन्त गैरे | प.नि. सुपरभाइजर (अधिकृत छैटौं) | ९८५८०२८४२८ | basanta92110@gmail.com |
स्वास्थ्य संस्थाहरुको विवरण
क्र.सं. | स्वास्थ्य संस्थाको नाम | ठेगाना | इन्चार्ज/सम्पर्क व्यक्ति | सम्पर्क नंम्बर | र्इमेल |
---|---|---|---|---|---|
१ | झोर स्वास्थ्य चौकी | टोखा नपा-१ | सरिता पोख्रेल | ९८४७०४२२४८ | |
२ | टोखा चंडेश्वरी प्राथमिक स्वस्थ्य केन्द्र | टोखा नपा-२ | डा. प्रभा कार्की | ९८४१८२००१२ | |
३ | टोखा सरस्वती स्वास्थ्य चौकी | टोखा नपा-३ | सुर्यलाल श्रेष्ठ | ९८४८९०९७९८ | |
४ | धापासी स्वास्थ्य चौकी | टोखा नपा-७ | उज्ज्वल शर्मा | ९८४१०९९३४४ | |
५ | गोंगबु स्वास्थ्य चौकी | टोखा नपा-८ | अनिता बुढा | ९८४१२४०८५५ | |
६ | शहरी स्वास्थ्य केन्द्र | टोखा नपा-११ | ज्ञानु भण्डारी | ९८४३२८६४४४ |
सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
- जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।
भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।
साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।
व्यक्तिगत घटना दर्ता समयमै गरौं !!
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।