Flash News
महिला तथा बालवालिका शाखा
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम थर | पद | सम्पर्क नंम्बर | ईमेल ठेगाना |
---|---|---|---|---|
१ | सावित्रा कुमारी न्यौपाने (निरौला) | महिला बिकास अधिकृत (अधिकृत.आठौँ) | ९८४२०४३१४५ | sabitraneupane96@gmail.com |
२ | निर्मला रेग्मी | म.वि.अ. (अधिकृत छैटौं) | ९८४६०७४१८१ | regminirmala41@gmail.com |
३ | विमला वाग्ले गौतम | महिला बिकास निरीक्षक (सहायक पाँचौं) | ९८५६०६०५८५ | bimalawagle585@gmail.com |
४ | शान्ती कुमारी बस्नेत | महिला बिकास निरीक्षक (सहायक पाँचौं) | ९८४१२७३५४२ | |
५ | दुर्गा देवी आत्रेय | सहायक महिला बिकास निरीक्षक (सहायक पाँचौं) | ९८५१११७६३१ |
सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
- जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
- अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।
भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।
साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।
व्यक्तिगत घटना दर्ता समयमै गरौं !!
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।