​" कला संस्कृतियुक्त, स्वच्छ समुन्नत टोखा नगर "

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
• सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
• ब्लु प्रिन्ट नक्शाको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयको 4 किल्ला प्रमाणित गरेको सिफारिस
• मान्यता प्राप्त कन्सल्टेन्सि बाट तयार भएको घरको नक्शा
आर्थिक ऐन अनुसार — - प्रमुख प्रशासकीय अधिकृत/ आवास तथा बस्ती विकास शाखा — — — In-person प्रमुख प्रशासकीय अधिकृत/ आवास तथा बस्ती विकास शाखा 1 — —
2
घ वर्गको निर्माण व्यवसायी प्रमाणपत्र विस्तृत विवरण हेर्नुहोस्
— घरेलु तथा साना उद्योग विकास समितिमा/कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपि
• आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि
• आन्तरिक राजश्व कार्यालयमा
• औजार तथा अन्य सामानको विमा सम्बन्धी कागजात
• बैङ्कमा रु 3 लाख मौज्दात रहेको भौचर
आर्थिक ऐन अनुसार — सोही दिन प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा/ पूर्वाधार विकास शाखा/ भवन निर्माण — — — In-person प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा/ पूर्वाधार विकास शाखा/ भवन निर्माण १ — —
3
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
— वडा कार्यालयको सिफारिस पत्र
• अपाङ्गता भएको व्यक्तिको 4 प्रति पासपोर्ट साईजको फोटो
• अपाङ्गता भएको व्यक्तिको जन्मदर्ता अथवा नागरिकताको प्रतिलिपि
• अपाङ्गताको वर्गीकरणको किटान गर्ने मान्यता प्राप्त चिकित्सकको सिफारिस
• तोकिएको ढाँचामा निवेदन
नि:शुल्क — रित पुगि आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा — — — In-person सामाजिक विकास शाखा NA — —