FAQs Complain Problems

Flash News

समिक्षा गोष्ठी सम्बन्धि सूचना

यस टोखा नगरपालिकामा गत आ.व.२०७२/७३ मा संचालित योजना तथा कार्यक्रमहरुको साथै वार्षिक आय-व्ययको समिक्षा गोष्ठी मिति २०७३/४/२५ गते मंगलबारका दिन विहान ११ बजे देखि टोखा न.पा. भवनमा हुने भएको हुँदा न.पा.मा प्रतिनिधित्व गरी आउने हुने सबै राजनैतिक दलका प्रतिनिधिहरु, उपभोक्ता समिति-संघ/संस्थाका प्रतिनिधिहरु, विषयगत कार्यालयका प्रतिनिधिहरु, वडा नागरिक मंचका वडा संयोजक लगायतका प्रतिनिधिहरु, नागरिक सचेतना केन्द्रका संयोजकहरु, सामाजिक परिचालकहरु, सबै कर्मचारीहरु लगायत सबै सरोकारवालाहरुलाई उपस्थित हुनु हुन अनुरोधका साथै सूचित गरिन्छ ।